ne_tq/1ch/09/32.md

4 lines
311 B
Markdown

# कोहातीहरूको जिम्मेवारी के थियो?
कोहातीहरू हरेक शबाथ-दिनमा उपस्‍थितिका रोटीहरू तयार पार्ने कामका निरीक्षकहरू थिए ।