ne_tq/1ch/05/01.md

4 lines
463 B
Markdown

# रूबेनको ज्‍येष्‍ठ जन्माधिकार उनको भाइ योसेफलाई किन दिइयो?
उनको ज्‍येष्‍ठ जन्माधिकार इस्राएलका छोरा योसेफलाई दिइयो किनभने तिनले आफ्ना पिताको ओच्छ्यान अपवित्र पारेका थिए ।