परमप्रभुले साँचो न्याय, करारको विश्वसनीयता, र अनुग्रहद्वारा इन्साफ गर्न भन्नुभयो । उहाँले विधवा र टुहुरा, परदेशी, वा गरिब मानिसमाथिअत्याचार नगर र एकअर्कालाई खराबी नगर्न भन्नुभयो ।