ne_tq/psa/32/01.md

379 B

परमप्रभुले कसरी मानिसहरूलाई आशिष् दिनुहुन्‍छ?

मानिसहरूको अपराध क्षमा गर्दै र तिनीहरूको पाप ढाक्‍दै परमप्रभु तिनीहरूलाई आशिष् दिनुहुन्‍छ ।