ne_tq/isa/36/22.md

4 lines
415 B
Markdown

# प्रमुख कमाण्‍डरले बताएको कुरापछि एल्याकीम, शेब्ना र योआले के गरे?
तिनीहरूले आफ्ना लुगा च्यातेर हिजकियाकहाँ आए र प्रमुख कमाण्‍डरका कुरा हिजकियालाई सुनाए ।