ne_tq/1co/06/03.md

4 lines
487 B
Markdown

# कोरिन्थका सन्तहरू केको इन्साफ गर्न सक्षम हुनुपर्छ भनी पावल भन्छन्‌ ?
यस जीवनका कुराहरूका बरेमा सन्तहरूका बिच हुने विवादको इन्साफ गर्न तिनीहरू सक्षम हुनुपर्छ भनी पावल भन्छन्‌ । [६:१-३]