ne_tq/1co/05/08.md

4 lines
433 B
Markdown

# पावलले कोरिन्थमा भएको मण्डलीको बारेमा के खबर सुने ?
त्यहाँ यौन अनैतिकता थियो भन्‍ने पावलले सुने । तिनीहरूमध्ये एक जना आफ्नै बुबाकी पत्‍नीसँग सुतिरहेको थियो । [५:१]