forked from WA-Catalog/ne_tq
4 lines
748 B
Markdown
4 lines
748 B
Markdown
# पावलले आफैँ र तिनका मित्रहरूलाई कोरिन्थका विश्वासीहरूसित भिन्नता देखाउने तिनवटा तरिका के-के हुन् ?
|
|
|
|
पावल भन्छन्, “हामी ख्रीष्टको खातिर मूर्ख छौँ, तर तिमीहरू ख्रीष्टमा बुद्धिमान् छौ । हामी कमजोर छौँ, तर तिमीहरू बलिया छौ । तिमीहरू आदर पाएका छौ, तर हामीलाई अनादर गरिएको छ ।” [४:१०]
|