ne_tq/1co/04/01.md

4 lines
511 B
Markdown

# कोरिन्थीहरूले पावल र तिनका मित्रहरूलाई कस्तो ठान्‍नुपर्छ भनी पावल तिनीहरूलाई भन्छन्‌ ?
कोरिन्थीहरूले तिनीहरूलाई ख्रीष्‍टका सेवक र परमेश्‍वरको रहस्यको सत्यको भण्डारेहरू ठान्‍नुपर्छ । [४:१]