ne_tq/1co/03/21.md

4 lines
652 B
Markdown

# पावलले कोरिन्थका विश्‍वासीहरूलाई मानिसहरूको बारेमा घमण्ड गर्न छोड्न किन भन्छन्‌ ?
तिनले घमन्ड गर्न छोड्न तिनीहरूलाई भने, “किनकि सबै कुराहरू तिमीहरूकै हुन्‌” किनभने “... तिमीहरू ख्रीष्‍टका हौ, अनि ख्रीष्‍टचाहिँ परमेश्‍वरका हुनुहुन्छ ।” [३:२१-२३]