ne_tq/1co/03/03.md

4 lines
566 B
Markdown

# कोरिन्थका विश्‍वासीहरूसँग पावलले आत्मिक मानिसको रूपमा बोल्न सकेनन्‌ भनी पावल किन बताउँछन्‌ ?
पावल तिनीहरूसँग आत्मिक मानिसको रूपमा बोल्न सकेनन्‌, किनकि तिनीहरूमाझ अझ पनि शारीरिक कुरा अर्थात् डाह र कलह थियो । [३:३]