# परमेश्वरका आत्माको कुरा किन अनात्मिक व्यक्तिले ग्रहण गर्न वा जान्न सक्दैन ?
अनात्मिक व्यक्तिले तिनीहरूलाई ग्रहण गर्न सक्दैन, किनभने त्यो तिनीहरूका निम्ति मूर्खता हो र त्यसले ती बुझ्न सक्दैन, किनकि त्यसलाई आत्मिक रीतिले बुझिन्छ । [२:१४]