# पावल र तिनीसँग भएकाहरूले परमेश्वरबाटको आत्मा पाउनुको एउटा कारण के हो ?
परमेश्वरले हामीलाई सित्तैँमा दिनुभएको कुरा तिनीहरूले थाहा गर्न सकून् भनेर तिनीहरूले परमेश्वरबाटको आत्मा प्राप्त गरे । [२:१२]