ne_tq/ezr/10/06.md

440 B

एज्राले किन कुनै रोटी खाएनन् अथवा पानी पिएनन्?

एज्राले कुनै रोटी खाएनन् अथवा पानी पिएनन् किनभने तिनी निर्वासनबाट फर्केकाहरूको विश्‍वासत्यागको लागि शोक गर्दै थिए ।