ne_tq/ezr/07/26.md

750 B

परमेश्‍वरको व्यवस्था अथवा राजाको कानुन पूर्णरूपले पालन नगर्ने जो कोहीलाई एज्राले कसरी दण्ड दिन सक्थे?

परमेश्‍वरको व्यवस्था अथवा राजाको कानुन पूर्णरूपले पालन नगर्ने जो कोहीलाई मृत्युदण्ड दिएर, देश निष्काशन गरेर, सम्पत्ति जफत गरेर अथवा तिनीहरूलाई कैद गरेर एज्राले दण्ड दिन सक्थे ।