ne_tq/ezr/07/23.md

724 B

स्‍वर्गको परमेश्‍वरको मन्दिरको लागि उहाँको आज्ञाबाट आएको जे पनि उपासनासाथ भण्डारेहरूले किन गर्नुपर्थ्यो?

स्वर्गको परमेश्‍वरको मन्दिरको लागि उहाँको आज्ञाबाट आएको जे पनि उपासनासाथ तिनीहरूले गर्नुपर्छ, ताकि उहाँको क्रोध अर्तासास्त र उनका छोराहरूको राज्यमाथि आउनेछैन ।