ne_tq/ezr/07/15.md

735 B

इस्राएलीहरूलाई राजा र उनका सात सल्लाहकारहरूले किन इस्राएलमा फिर्ता पठाए?

व्यवस्था एज्राले बुझे अनुसार यहूदा र यरूशलेम सम्बन्धी सोधखोज गर्न र इस्राएलका परमेश्‍वरलाई उनीहरूले सित्तैमा दिएको चाँदी र सुन उहाँको घर, यरूशलेममा ल्याउनलाई राजा र उनका सल्लाहकारहरूले फिर्ता पठाए ।