ne_tq/ezr/07/13.md

469 B

एज्रासँग यरूशलेम जान कसलाई अनुमति दिइयो?

तिनीहरूका पूजाहारीहरू र लवीहरूसहित अर्तासास्तको राज्यमा भएका इस्राएलबाट जोकोहि पनि यरूशलेम जाने इच्छा गर्ने एज्रासँग जान सक्थ्यो ।