ne_tq/ezr/06/22.md

717 B

यहूदीहरूले किन आनन्दसाथ अखमिरी रोटीको चाड मनाए?

यहूदीहरूले आनन्दसाथ अखमिरी रोटीको चाड मनाए, किनभने परमप्रभुले तिनीहरूलाई आनन्द दिनभएको थियो र परमेश्‍वरको भवन निर्माण गर्ने काममा तिनीहरूका हातहरू बकिया बनाउनको लागि अश्‍शूरका राजाको हृदय परिवर्तन गरिदिनुभएको थियो ।