ne_tq/ezr/06/11.md

602 B

यहूदीहरूलाई सहयोग गर्नुपर्ने आज्ञा यदी कसैले उल्लङ्धन् गरेमा के हुनु पर्छ?

यदी केसैले आज्ञा उल्लङ्‍घन् गर्छ भने त्यसको घरबाट एउटा खाँबो निकालिनुपर्छ र त्यो त्यसमा उनीनुपर्छ र त्यसको घर फोहोरको थुप्रोमा परिवर्तित हुनुपर्छ ।