ne_tq/ezr/06/07.md

390 B

परमेश्‍वरको मन्दिर कसले निर्माण गर्नेछन् भनी कोरेसले भने?

परमेश्‍वरको मन्दिर राज्यपाल र यहूदी धर्मगुरूहरूले निर्माण गर्नेछन् भनी कोरेसले भने ।