ne_tq/ezr/06/05.md

651 B

राजा कोरेसका आज्ञा अनुसार परमेश्‍वरको मन्दिरमा के फिर्ता ल्याइनुपर्थ्यो?

राजा कोरेसका आज्ञा अनुसार नबूकदनेसरले यरूशलेमको मन्दिरबाट बेबिलोनको मन्दिरमा ल्याएका परमेश्‍वरको मन्दिरको सुन र चाँदी परमेश्‍रको मन्दिर यरूशलेममा ल्याइनुपर्थ्यो ।