ne_tq/ezr/06/02.md

459 B

राजा दाराले बेबिलोनको अभिलेख घरमा छानबिनको आदेश दिएपछि के भेटियो?

राजा दाराले आदेश गरेको छानबिनको समयमा मादी प्रान्तको एक्बातनको किल्ला भएको सहरमा एउटा चर्मपत्र भेटियो ।