ne_tq/ezr/05/05.md

274 B

यहूदी धर्मगुरूहरू के का लागि पर्खिरहेका थिए?

यहूदी धर्मगुरूहरूले दाराबाट आउने आज्ञा पर्खिरहेका थिए ।