ne_tq/ezr/04/02.md

513 B

कहिलेसम्म तिनीहरूले परमप्रभुलाई बलिदान चढाएको भनी शत्रुहरूले भने?

परमप्रभुले तिनीहरूलाई त्यस ठाउँमा ल्याउनुभएको दिनहरूदेखि तिनीहरूले परमप्रभुको लागि बलिदान चढाएका कुरा शत्रुहरूले बताए ।