ne_tq/ezr/04/01.md

557 B

यहूदा र बेन्यमीनका के शत्रुहरूले निर्वासित मानिसहरूले के गर्दैथिए भन्‍ने सुने?

निर्वासित मानिसहरूले परमप्रभु इस्राएलका परमेश्‍वरका लागि मन्दिर बनाउँदै थिए भन्‍ने यहूदा र बेन्यमिनका केही शत्रुहरूले सुने ।