ne_tq/ezr/03/12.md

767 B

पहिलेको भवन देखेका मानिसहरूले उनीहरूको आँखा अगाडी यो भवनको जग बसालिएको देखेपछि उनीहरूले कस्तो प्रतिकृया जनाए?

पहिलेको भवन देखेका मानिसहरूले उनीहरूको आँखा अगाडी यो भवनको जग बसालिएको देखेपछि उनीहरूले चर्को स्‍वरले विलाप गरे तर धेरैजसोहरू आनन्दले खुसीर उत्साहित स्‍वरका साथ कराएका थिए ।