ne_tq/ezr/03/11.md

428 B

मन्दिरको जगहरू बसालिएका कारण मानिसहरूले कस्तो प्रतिकृया जनाए?

मन्दिरको जगहरू बसालिएका कारण सबै मानिसहरूले ठूलो स्‍वरले परमप्रभुको प्रशंसा गर्दै आनन्द मनाए ।