ne_tq/ezr/03/07.md

482 B

लेबनानबाट समुद्रको बाटो भएर योप्पासम्‍म देवदारूका रूखहरू पठाउने अनुमति कसले दिए?

फारसका राजा कोरेसले लेबनानबाट समुद्रको बाटो भएर योप्पासम्म देवदारूका रूखहरू पठाउने अनुमति दिए ।