ne_tq/ezr/01/11.md

498 B

निर्वासितहरू बेबिलोनदेखि यरूशलेम जाँदा शेशबस्सरले कति सुन र चाँदीका वस्तुहरू ल्याए?

निर्वासितहरू बेबिलोनदेखि यरूशलेम जाँदा शेशबस्सरले पाँच हजार चार सय सुन र चाँदीका वस्तुहरू ल्‍याए ।