ne_tq/exo/34/01.md

394 B

परमप्रभुले शिला-पाटीहरूमा के लेख्‍नुहुने थियो?

परमप्रभुले शिला-पाटीहरूमा मोशाले फुटाएको पहिलेको पाटीहरूमा लेखिएका वचनहरू लेख्‍नेछु भन्‍नुभयो ।