ne_tq/est/01/05.md

629 B

सात दिनसम्म भएको भोज कसको निम्ति थियो?

सात दिनसम्मको भोज शूशनको किल्लामा भएका सबैभन्दा ठुलादेखि सानासम्म सबै मानिसका लागि थियो ।

राजाले कस्को निम्ति भोज दिए?

भोज शूशनको किल्लामा भएका सबैभन्दा ठुलादेखि सानासम्म सबै मानिसका लागि थियो ।