ne_tq/deu/20/19.md

461 B

इस्राएलले आक्रमण गरेका सहरहरूका रूखहरूलाई तिनीहरूले के गर्नुपर्छ?

इस्राएलले फल दिने रूखहरू काट्नु हुँदैन तर फल नदिने रूखहरू सहरको विरूद्धमा पर्खाल निर्माण गर्न सक्‍छन् ।