ne_tq/dan/01/10.md

971 B

दानिएलले राजाका मीठा भोजन र दाखमद्यले आफूलाई अशुद्ध नपार्ने प्रमुख अधिकारीसँग स्वीकृत माग्दा उनले कसरी प्रतिक्रिया जनाए?

दानिएलले के खानुपर्छ र पिउनुपर्छ भनी प्रमुख अधिकारीलाई राजाले आज्ञा दिएका र यदि दानिएल उनकै उमेरका अरू जवान मानिसहरूभन्दा कमजोर देखिएको राजाले देखे भने राजाले उनको शिर काट्नेछन् भनी उनी राजासँग डराएको कुरा प्रमुख अधिकारीले दानिएललाई भने ।