ne_tq/2ki/05/11.md

578 B

एलीशाले नामानलाई कसरी निको पार्नेछन् भनी उनले सोचे?

नामानले एलीशा उनीकहाँ आएर आफ्ना परमप्रभु परमेश्‍वरको नाउँ पुकार्नेछन् र उनको कुष्ठरोगमाथि आफ्‍ना हात हल्‍लाउँनेछन् र उनको कुष्‍टरोग निको पार्नेछन् भन्‍ने सोचे ।