ne_tq/2ki/05/07.md

378 B

नामान आफूकहाँ निको हुनको निम्ति आउनको कारण के थियो भनी इस्राएलका राजाले सोचे?

नामानले आफूसँग झगडाको निहुँ खोजेको भनी इस्राएलका राजाले सोचे ।