ne_tq/2ki/04/29.md

512 B

यदि गेहजीले कुनै मानिसलाई भेटे अथवा उनलाई कसैले अभिवादन गर्‍यो भने तिनले के गर्नुपर्थ्यो?

यदि गेहजीले कुनै मानिसलाई भेटे अथवा उनलाई कसैले अभिवादन गर्‍यो भने तिनले उनलाई जवाफ दिन हुन्‍नथ्यो ।