ne_tq/2ki/04/10.md

419 B

शूनेमकी प्रतिष्‍ठित स्‍त्री र उनको पतिले एलीशाको निम्ति के बनाए?

तिनीहरूले कौसीमा एलीशाको लागि एउटा सानो कोठा बनाए, र त्यसमा एउटा खाट, टेबल, आसन र बत्ती राखे ।