ne_tq/2ki/03/22.md

367 B

मोआबीहरूले पानी के होला भनी सोचे?

मोआबीहरूले पानी देख्दा तिनीहरूले तीन राजाहरूको नाश भएको छ र तिनीहरूले एक-अर्कालाई मारेका छन् भनी सोचे ।