ne_tq/2ki/03/14.md

372 B

इस्राएलका राजालाई एलीशाले किन ध्यान दिए?

यहूदाका राजा यहोशापातको उपस्थितिलाई एलीशाले आदर गरेको कारणले उनले इस्राएलका राजालाई ध्यान दिए ।