ne_tq/2ki/03/09.md

258 B

कुन तीन सेनाहरू सात दिनसम्म यताउता भौंतारिए?

इस्राएल, यहूदा र एदोम सात दिनसम्म यताउता भौंतारिए ।