ne_tq/2ki/03/02.md

484 B

योरामको दुष्टता उनको पिता र आमाको दुष्टताभन्दा कसरी अलग थियो?

योरामले आफ्ना पिताले बनाएका बालका चोखो ढुङ्गाको मूर्तिलाई तिनले हटाएकोले योरामको दुष्टता उनको आमाबाबुको जस्तो थिएन ।