ne_tq/2ki/02/24.md

478 B

जब केही केटाहरूले एलीशालाई खिसी गरे तब तिनीहरूमाथि के श्राप आइलाग्यो?

जब केटाहरूले एलीशालाई खिसी गरे तब जङ्गलबाट दुईवटा पोथी भालु निस्केर आयो र बयालिस जना केटाहरूलाई घाइते बनाए ।