ne_tq/2ki/02/16.md

564 B

अगमवक्ताहरूको दलले पचास जना बलिया मानिसले के गरेको चाहन्थे?

परमप्रभुका आत्माले तिनलाई माथि लानुभएको र तिनलाई कुनै पहाड वा उपत्यकामा फाल्‍नुभएमा, उनीहरूले ती पचास मानिसहरू गएर एलीशाको मालिकलाई खोजेको चाहन्थे ।