ne_tq/2ki/02/08.md

347 B

नदी दुईतिर किन विभाजित भयो?

नदी दुईतिर विभाजित भयो किनभने एलियाले आफ्नो खास्टो उतारे, त्यसलाई बेह्रे अनि त्यसले पानीलाई हिर्काए ।