ne_tq/2ki/02/01.md

433 B

एलीशासँग एलियाले गिलगालबाट कहिले गए?

जब परमप्रभुले एलियालाई हावाको भूमरीद्वारा उठाएर स्‍वर्गमा लानै लाग्‍नुभएको थियो, तब एलीशालाई साथ लिएर एलिया गिलगालबाट गए ।