ne_tq/2ki/01/04.md

348 B

निश्‍चय नै अहज्याह किन मर्न लागेका थिए?

अहज्याहले एक्रोनको देवता बाल-जिबबसित सल्लाह लिन लागेकाले, उनी निश्‍चय नै मर्न लागेका थिए ।