ne_tq/2ch/32/21.md

870 B

हिजकिया र यशैयाले स्वर्गतिर प्रार्थना र पुकार गर्दा परमप्रभुले कसरी प्रतिक्रिया जनाउनुभयो?

उहाँले एउटा स्वर्गदूत पठाउनुभयो जसले योद्धाहरू र अधिकृतहरूलाई मारे ।

सेनहेरीबका सेनालाई स्वर्गदूतले मारेपछि सेनहेरीबलाई के भयो?

सेनहेरीब आफ्‍नो मुहारमा बेइज्‍जती लिएर तिनको आफ्नो देशमा फर्के, जहाँ तिनको छोराछोरीले तिनलाई मारे ।