जसै तिनीहरू फौज अगि निस्किए यहोशापातले तिनीहरूलाई भन्न लगाए, "परमप्रभुलाई धन्यवाद देओ, किनकी उहाँको करारको विश्वस्तात सदासर्वदा रहन्छ ।"