तिनीहरूले पलिश्तीहरूको देश र यहूदाको देशबाट लिएका सबै लूटका मालको कारणले तिनीहरू उत्सव मनाइरहेका थिए ।